पूर्वशासकहरुले गरेका गल्तीको पीडा अहिलेको पुस्ताले भोग्नुपर्यो : गृहमन्त्री थापा

काठमाडौँ, २८ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पूर्व शासकहरुले गरेका गल्तीको पीडा अहिलेको पुस्ताले भोग्नुपरेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्ग बनाएको विषयमा सांसदहरुको जवाफ दिदै गृहमन्त्री थापाले पूर्वशासकहरुले नेपालको सीमामा भारतीय सुरक्षा चौकी स्थापना गर्ने अनुमति दिनु नै गम्भीर ऐतिहासिक भूल…