डा. सुरेन्द्र यादवको मानसिक सन्तुलन गुम्यो : सांसद पहारी

काठमाडौँ, २७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले जनता समाजवादीका नेता, पूर्वराज्यमन्त्री तथा प्रतिनिधिसभाका सांसद डा. सुरेन्द्र यादवले पछिल्लो समयमा दिनुभएको अभिव्यक्तिबाट उनको मानसिक सन्तुलन समेत गुमेको जस्तो देखिएको बताउनुभएको छ । एभरेष्ट मिसनसँग कुरा गर्दै सांसद पहारीले सांसद डा.…