काठमाडौँ, १८ जेठ । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद निरूदेवी जैरूले वर्तमान सरकार अदालतको परमादेशबाट बनेको बताएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वर्तमान सरकार अदालतको परमादेशबाट बने पनि बजेट प्रस्तुत गर्न सफल हुनु उपलब्धिपूर्ण भएको बताएकी हुन् । उनले भनिन, “दुईपटक हत्या भएको…