गुरुयोजना बनाएरमात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ, १७ जेठ । विकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाइ काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ । राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाको खाका बनाई प्राथमिकताका…