काठमाडौँ, ३० जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । आज पोखरामा राप्रपा नेपाल गण्डकी कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त हुने बताए । उनले भने, प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ ।…