सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै : यस्तो छ कार्यसूची

काठमाडौँ, १० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको छ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागयमा केन्द्रत हुनेछन्। सरकारले…