पूर्वमन्त्री पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

काठमााडौँ, १ जेठ । नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित हुनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बन्नुभएको थियो । उहाँलाई कांग्रेसका सम्भव अर्यालले पराजित गर्नुभयो । वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत…