प्रदेश १ को ३७ तहको नतिजा सार्वजनिक (सूचीसहित)

विराटनगर, २ जेठ । प्रदेश नं. १ मा स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा हालसम्म ३७ स्थानको नतिजा आएको छ । पछिल्लो दुई दिनमा सार्वजनिक भएको चुनावी नतिजाअनुसार हालसम्म कांग्रेस १७ वटा स्थानीय तह प्रमुख र १५ वटा उपप्रमुख पद जितेर पहिलो स्थानमा छ । प्रदेशमा एमालेले हालसम्म १० वटा प्रमुख र ८ उपप्रमुख…