सभापति देउवाले काँग्रेस शीर्ष नेताको बैठक बोलाए

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता…