एक-दुई दिनभित्र निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : महामन्त्री थापा

काठमाडौँ, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् । उनले भने,  ‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ ।…