काठमाडौँ, ५ बैशाख । नेकपा एमालेको बरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले वर्तमान पाँद दलीय गठबन्धनको आफ्नै पापको भारीले किचिच्दै गएको बताउनुभएको छ । पछिल्लो समय गठबन्धनभित्रका दलहरुमा भइरहेको मनमुटावलाई लक्षित गर्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनमा भागबण्डको विषयमा गठबन्धनभित्र संकट पैदा भएको छ । जसले गर्दा गठबन्धन निर्वाचनसम्म जान्छ कि…