राजदूतमा सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान

काठमाडौँ, ३ बैशाख । संघीय संसदको संसदीय सुनुवाइ समितिले सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । सुनुवाइ समितिले शनिबार एक सूचना प्रकाशित गरी राजदूतमा सिफारिस व्यक्ति सो पदमा उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सवुत प्रमाणसहित १२ वैशाखभित्र समितिमा उजुरी दिन भनेको छ । सूचना दिनेले नाम गोप्य राख्न…