माधवसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौँ, २० चैत । सर्वोच्च अदालतले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्धको मुद्दामा आजदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एमालेले यही…