देउवाद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । शनिबारमा भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । यस्तै, भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेलवे लाइनको उद्घाटन भएको छ । म्रधानमन्त्री देउवा र मोदाीले संयुक्त रुपमा नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको…