नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने

काठमाडौँ, २२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीले पुस ५ गते बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको प्रदेश कार्यालयको बैठकले तीन प्रदेशको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा सन्देश सभा गर्ने निर्णय गरेको हो ।  यसअघि मङ्सिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक…