प्रस्तावित न्यायाधीश पोखरेललाई जनार्दन शर्माको प्रश्न- निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ?

काठमाडौँ, १५ असार । माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् ।  आज संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले प्रस्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन्। केही समय अघिसम्म नेपाल वारको…