सातामा दुई दिन बिदा दिने निर्णय भएको छैन : प्रवक्ता कार्की

काठमाडौँ, २ बैशाख । सूचना, सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सातामा दुई दिन बिदा दिनेबारे बहस भइरहे पनि सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन् । आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै प्रवक्ता कार्कीले दुई दिन बिदा दिने निर्णय भइनसकेको बताए। उनले भने,…