ओली र प्रचण्डबीच तुलना हुन सक्दैन : नेता साह

रौतहट, १ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तुलना हुन नसक्ने बताउनुभएको छ । रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओलीले भनेको कुरा गरेर देखाइराखेको तर प्रचण्ड बोलीको ठेगान भएको नेता नरहेको जिकिर गर्नुभयो । पाँच दलीय गठबन्धनले देशलाई निकास…