विपद्को बेला अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउन सांसदहरूको जोड

ललितपुर, १३ असार । विपद्को समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा सहभागी संघीय संसद्का सांसदहरूले जोड दिएका छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले ललितपुरमा आयोजना गरेको 'विपद् संवेदनशील सामाजिक सुरक्षा: अवस्था र आवश्यकता' विषयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा बोल्दै सांसदहरूले त्यस्तो जोड दिएका हुन् । त्यस अवसरमा कार्यक्रमबारे जानकारी दिँदै सामाजिक सुरक्षा…