हुम्लाको सपना पुरा हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको दशकौं पुरानो सपना पुरा हुने चरणमा रहेको बताउनुभएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा अवको केही दिनमा नै सडक सञ्जाल जोडिने बताउनुभयो । उक्त सडक जोडिएसँगै छिमेकी देश चिनसँग हिल्सा नाकाबाट सडक जोडिने समेत उद्घोष गर्नुभयो । उहाँले अफ्नो…