मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, ७ चैत । मन्त्रिपरिषद्को बैठकको १० वटा निर्णय सार्वजनिक भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज सार्वजनिक गरेका हुन । मन्त्रिपरिषद् बैठकका निर्णयहरु: १. सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान…