मन्त्री हेरफेरको सम्भावना छ : अध्यक्ष दाहाल

जनकपुरधाम, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताएका छन् । आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन ।’, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही…