माओवादीको केन्द्रीय समिति बैठक बस्दै: ६ वटा एजेण्डा तय

काठमाडौँ, २२ फागुन । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने…