आगामी निर्वाचनमा प्रचण्ड, माधव, उपेन्द्रलगायतका शक्तिहरुको पत्तासाफ हुनेछ: सांसद बस्नेत

भक्तपुर, १ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा विभिन्न संघर्षको नाममा अतिवादी शक्तिहरुको आयु समाप्त भएको दावी गर्नुभएको छ । काठमाडौँ–पर्सा सम्पर्क मञ्चको आयोजनामा आज भक्तपुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले १० वर्षे सशस्त्र जनयुद्धको नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादी पार्टीका अध्यक्ष…