विना निष्कर्ष सकियो गठबन्धन बैठक: एमसिसी संसदमा पेस नहुने

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठकबाट बाहिरिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि ८ गते बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा…