भक्तपुर, ४ फागुन । नेकपा एमालेको पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत तथा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले विद्यालयलाई नगद सहयोग गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. २ मा रहेको विनायक आधारमुत विद्यालयलाई उहाँहरुले व्यक्तिगत सहयोग गर्नुभएको हो । उहाँहरुले उक्त विद्यालयलार्ई एक लाख…