काठमाडौँ, ३ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले भोली बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । एमाले सांसद शेरबहादुर तामाङले भने, ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ । एमालेको अवरोधका…