विप्लव र भीम रावलबीच भेटवार्ता

काठमाडौँ,१९ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका नेता भीम रावलसँग भेटवार्ता भएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुग्नुभएका विप्लवले एमालेका नेता रावलसँग भेट गर्नुभएको हो । संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिइरहनुभएको छ । विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग…