काठमाडौँ, २५ पौष । विवेकशील साझा पार्टीले ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार कोरोनाको जोखम बढेपछि विवेकशील शाझाले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ गते देखि माघ १६ सम्म गर्ने तय गरेको कार्यक्रम स्थगन हो । उनकाअनुसार अनुकूल समय पारेर ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गरिने छ । यात्रा स्थगित भए पनि…