निर्वाचन आयोगमा थप २९ दल दर्ता (सूचीसहित)

काठमाडौँ, १२ फागुन । निर्वाचन आयोगमा थप २९ दल दर्ता भएका छन् । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै त्यसमा सहभागी हुनका लागि फागुन ५ गतेदेखि अहिलेसम्म २९ दल दर्ता भएको आयोगको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइयो । आयोगका अनुसार ६ वटा नयाँ दल पनि दर्ता भएका छन् । योसँगै आयोगमा दर्ता…