स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेट माग

काठमाडौँ, १० फागुन । निर्वाचन आयोगले स्थानीय  तह  निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  सोमबार  आयोगले  अर्थ  मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिए । निर्वाचनमा लाग्ने खर्चको करिब ९०…