काठमाडौँ, १६ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको छ । आज श्रममन्त्री कृष्णकुमार श्रेष्ठले चौबीसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको उद्घाटन गरेका छन । वैदेशिक रोजगार विभागअन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमा नै राखिएको हो । अब कल सेन्टर तथा…