काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसीमा निर्णय गरिदिन अनुरोध गरेका छन् । नेकपा एमालेका नेता विष्णु रिजालले यस विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनका अनुसार ओलीले दाहाललाई पहिले ओलीलाई हटाएपछि निर्णय गर्छौँ, त्यसपछि ४,५ महिनामा पारित गर्छौँ भनेर लिखित कागज गरेको…