भक्तपुरमा प्रायः दैनिक शिलान्यास तथा उद्घाटनहरु भइरहेका छन्: पूर्वमन्त्री बस्नेत

भक्तपुर, २९ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले परमादेशबाट बनेको पाँच दलीय गठबन्धनका नेताहरुको स्वर सुक्न थालेको बताउनुभएको छ । सिँचाईबाट ५० लाख बजेटमा आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको घट्टेखोला ट्रस्ट ब्रिज तथा घट्टेखोला सिंचाई मुहान ड्याम निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान सरकार बनेको ७…