काठमाडौँ, ७ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनप्रति पार्टीको असहमति नभएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले नयाँ जनादेश एमालेको चाहना भए पनि विभिन्न वहनामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कू–नियतप्रति भने गम्भीर असहमति रहेको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, “नेकपा…