‘कुलिङ-अफ पिरियड’ हटाउन संसद्लाई सरकारको अनधिकृत निर्देशन

काठमाडौँ, ५ असार । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित संघीय निजामती विधेयकबाट ‘कुलिङ–अफ पिरियड’ को व्यवस्था हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिइरहेका छन् । सेवाबाट अवकाशपछि दुई वर्षसम्म कर्मचारीले सार्वजनिक पदमा नियुक्ति लिन नपाउने विधेयकको व्यवस्था संशोधन गर्न उनले सत्ता साझेदार दलका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।  मुख्यसचिव र सचिवहरूको दबाब थेग्न…