एमालेले टुङ्ग्यायो १६५ निर्वाचन क्षेत्रका उम्मेदवार (सूचीसहित)

काठमाडौँ, ४ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले १६५ निर्वाचन क्षेत्र मध्ये अधिकांशको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले केही बाहेक सबैमा उम्मेदवार छनौट गरेको हो ।  एमालेले छनौट गरेका उम्मेदवारमा केही नयाँ अनुहारलाई अवसर दिएको छ ।  शनिबार बसेको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको…