रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।  रास्वपाले आइतबार २ बजेका लागि बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह पनि सहभागी हुने सम्भावना रहेको छ । उनी रास्वपासँग…