चुरे संरक्षण प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल

कावासोती, ३ असार ।राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । चुरे संरक्षण दिवस २०८२ का अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपति चुरे–तराई/मधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भए/नभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति चुरे…