पाँच दलसँग सभामुख घिमिरे छलफलमा

काठमाडौँ, ३ असार । संसद्काे चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले आज प्रमुख पाँच दलसँग छलफल गरेका छन् ।   छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख…