मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी

काठमाडौँ, ५ असार । सङ्घीय सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  प्रहरीका अनुसार सांसद चौधरीविरुद्ध चेक अनादरमा हुलाकबाट जाहेरी आएको हो तर त्यो  भेरिफाई गर्न बाँकी रहेको छ । सांसद चौधरीविरुद्ध ५ करोड ४०…