काठमाडौँ, ३ असार । सरकारले मुटु रोग सम्बन्धी निःशुल्क सेवा तीन प्रदेशका १५ वटाबाट दिने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका अस्पतालहरू मुटु रोग सम्बन्धी सेवा दिइरहेको छ । मुटुमा हुने स्वास्थ्य समस्याहरूमा महाधमनीको शल्यक्रिया, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नुपर्नेमा, मुटुको भल्व पूर्णरुपमा क्षति भएको उपचारको…