नेपाल प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २५ पौष । नेपाल प्रहरीका ३४ एसपीहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरूको सरुवा गरेको हो ।  नेपाल प्रहरीका ३४ एसपीहरूको सरुवा भएका नामावली हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस: sp25