अपवित्र गठबन्धनलाई जरैदेखी उखेलेर फाल्नुपर्छ: नेता बस्नेत

भक्तपुर, २३ पौष । नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र जनमोर्चाको अपवित्र गठबन्धनलाई जनताले जरैदेखी उखेलेर फाल्नुपर्ने बताउनुभएको छ । आज एमाले भक्तपुर जिल्लाको आठौं अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले वर्तमान पाँच दलीय गठबन्धन तथा परमादेशी सरकारलाई नहटाएसम्म मुलुक…