राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सूची सार्वजनिक

काठमाडौँ, २१ पौष । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ । सवारी साधनरघोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने…