रामचन्द्र पौडेलद्वारा ‘कांग्रेस रूपान्तरणका १० सूत्र’ सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ुकांग्रेस रूपान्तरणका १० सूत्रु सार्वजनिक गर्नुभएको छ । आइतबार काठमाडौँको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले पार्टी रूपान्तरणका १० एजेन्डा सार्वजनिक गर्नुभएको हो । अदालतको अवस्था बिग्रनु आन्तरिक लोकतन्त्र कमजोर हुनु जत्तिकै भएको बताउँदै संवैधानिक परिषद्लाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीशदेखि विपक्षी दलहरूसमेत लागेको र…