गठबन्धनको सरकारले छिमेक सम्बन्ध विगार्यो : अध्यक्ष ओली

काठमाडौँ, ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धनको सरकारले छिमेक सम्बन्ध विगारेको आरोप लगाउनुभएको छ । एमालेको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको दावी गर्नुभयो । कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उहाँले सरकारले छिमेकीसँगको सम्बन्ध विगारेर गल्ती…