पार्टीका नेताहरूमा आलोचनात्मक चेत र आत्मसमीक्षा गर्ने संस्कृतिको विकास हुनुपर्छ : ईश्वर पोखरेल

काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीका नेताहरूमा आलोचनात्मक चेत हुनुपर्ने बताएका छन् । एमालेका केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘आफ्नै कथा आफ्नै व्यथा’ को होटेल ए वान प्यालेस काठमाडौंमा लोकार्पण गर्दै पोखरेलले आलोचनात्मक चेत भइरहेको बेलामा आत्मसमीक्षा गर्ने संस्कृति विकास गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।  उनले एमाले…