अनेरास्ववियुको अध्यक्षमा डा. कडरिया निर्वाचित, पदाधिकारीमा को-को भए विजयी ?

काठमाडौँ, ३० जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्षमा रामेछापका डा. सुजन कडरिया निर्वाचित भएका छन् । २४ औँ महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार विद्युतीय मेसिनमार्फत भएको मतदानबाट म्याग्दीका प्रकाश पौडेललाई पराजित गर्दै कडेरिया अध्यक्षमा निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पौडेलले ७२५ मत प्राप्त गरे। उनीहरु…