राजेन्द्र गौतमद्वारा सचिव पदमा उम्मेदवार दिने घोषणा

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र प्रसाद गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता गौतमले पार्टीलाई गरेको योगदान, लगानी र कार्यक्षमताका कारण आगामी मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य नेता…